रिगलको मुद्दामा आज फैसला, पुन: थुनामा पठाउने कि माफी सदर गर्ने टुंगो लाग्ने
nepallive.com · Thu Nov 02 01:03:03 GMT 2023
काठमाडौं- व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला सनाउँदैछ। बुधबार बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि मंगलबार हेर्दाहेर्दै राखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)