प्रधानमन्त्री र अर्थमन्त्रीको ठाडो निर्देशनमा धितोपत्र बोर्डले लाइसेन्स बाँडेकाे बाँड्यै, सर्वाेच्चले भन्याे- तत्काल राेक्नू
shilapatra.com · Fri Oct 21 23:51:00 GMT 2022
नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज, कमोडिटी कमोडिटी एक्सचेञ्ज र स्टक ब्रोकरको नयाँ लाइन्सेन्स तत्कालका लागि वितरण गर्न नपाउने भएको छ । सर्वोच्च अदालतले बोर्डका नाममा अल्पकालीन आदेश जारी गर्दै तत्काल नयाँ लाइसेन्स नबाँड्न आदेश जारी गरेको हो ।
निर्वाचन आचारसंहितासमेत लागू भइसकेका बेला धितोपत्र बोर्डले तीव्ररूपमा लाइसेन्स बाँडेकाे थियाे । सिधै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा लाइसेन्स बाँड्ने काम भएको थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)