राष्ट्रिय फुटसल लिगः शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने
nepalipatra.com · Fri Oct 08 05:38:37 GMT 2021
पोखरा । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब धरानमाथि ४–३ गोल अन्तरको जित निकाल्दै काठमाडौँको शङ्खमुल क्लब फाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)