मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनले टुंग्यायो साझा न्यूनतम नीति कार्यक्रम, सुशासन र आर्थिक सुधारमा जोड

ekantipur.com · Sun Mar 17 01:11:12 GMT 2024

काठमाडौँ — संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य कार्यभार बनाएको सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम नीति कार्यक्रमको मस्यौदा तयार गरेको छ । गठबन्धनले मुलुकको आर्थिक स्थितिलाई सुधार गरी समृद्धिको बाटोमा अघि बढ्ने नीतिअनुसार नीति तथा कार्यक्रम बनाएको नेताहरूले बताएका छन् ।

कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मस्यौदा हस्तान्तरण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)