शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल
Ujyaaloonline.com · Tue Nov 14 02:35:52 GMT 2023
काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ ।
‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाण्डाै उपत्यकामा रहेका किसान तथा गरिब नागरिकलाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)