राष्ट्रिय टिमबाट अन्तिम पटक खेल्दै छन् विराज
thahakhabar.com
काठमाडाैं : नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा डिफेन्डर विराज महर्जन त्रिदेशीय फुटबल प्रतियोगितामा टिममा सहभागी भएसँगै केही उत्साही छन्।
किनकी उनी लामो समयदेखि राष्ट्रिय टिममा स्थान बनाउन सकिहरेका छैनन्। १३ वर्षे लामो फुटबल करिअरको सुखद् अन्त्यका लागि पनि उनी एकपटक घरेलु दर्शक सामु मैदानमा उपस्थित हुन चाहन्थे। जुन प्रतीक्षा अब पूर्ण हुँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)