भुटानी शरणार्थी मुद्दाको पूर्णपाठ : ८ जनाबाट साढे १५ करोड भराउन आदेश
ekantipur.com · Mon Oct 12 16:28:16 GMT 2026

भुटानी शरणार्थी मुद्दाको पूर्णपाठ : ८ जनाबाट साढे १५ करोड भराउन आदेश
पूर्वउपप्रधानमन्त्री रायमाझीले ४० लाख र इन्द्रजित राईले डेढ करोड तिर्नुपर्ने, सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि, उनी एक्लैले साढे सात करोड तिर्नुपर्ने । गृह मन्त्रालयको प्रतिवेदन किर्ते भएको ठहर, तर कसले किर्ते गर्यो– फैसला मौन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)