नौ वर्षमा ४१ मुख्यमन्त्री, अझै फेरिँदै प्रदेश सरकार
saralpatrika.com · Tue Aug 11 08:08:01 GMT 2026
काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यही साउन ९ गते प्रदेशमा दुई पार्टी मिलेर सरकार गठन गर्ने सहमति गरे। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्।
कोशी, बाग्मती र लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री हुने; कर्णाली र सुदूरपश्चिम नेकपाका मुख्यमन्त्री हुने सहमति छ। मधेश र गण्डकी प्रदेशका सरकारबारे ‘अन्य दलसँग पनि परामर्श गरेर सरकारको नेतृत्व र सहभागिता तय गर्ने’ भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)