नेपाल 'ए' को घोषणा, अनिल बने कप्तान
neplays.com · Tue Aug 11 08:29:00 GMT 2026
नेपाल 'ए' टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियामा हुने टप एन्ड टि ट्वान्टीको लागि आज घोषणा गरेको टोलीको कप्तानको जिम्मेवारी अनिल साहले सम्हाल्नेछन्।
टोली खेलाडीमा त्रितराज दास, मयान यादव, कुशल भुर्तेल, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)