मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

को हुन्- पाइलट केसी र को–पाइलट खतिवडा ?

rajdhanidaily.com · Sun Jan 15 23:29:49 GMT 2023

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन ।

उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौं घन्टा आकासमा उडे। एकपटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीकालागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)