स्मार्ट टेलिकम ठगी प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउन सिफारिस, ९५ अर्ब बिगो मागदाबी
ekantipur.com · Tue Aug 11 08:53:54 GMT 2026

स्मार्ट टेलिकम ठगी प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउन सिफारिस, ९५ अर्ब बिगो मागदाबी
सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार, प्रहरीले बुझाएको प्रतिवेदनमा ९५ अर्ब रुपैयाँ बराबर बिगो मागदाबी गर्नुपर्ने प्रस्ताव गरिएको छ भने २२ जनालाई प्रतिवादी बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)