सडक दुर्घटनाको कारण दैनिक ७ जनाको मृत्यु, सरकार अब कस्तो नीति बनाउँदैछ?
setopati.com · Tue Aug 11 09:12:03 GMT 2026
सडक दुर्घटनाको कारण नेपालमा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा देशभर २९ हजार ९८८ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ७०७ जनाले ज्यान गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)