नेपाल लाइभ समाचार [२०७८ पुस १७]
nepallive.com · Sat Jan 01 16:45:00 GMT 2022
१. माओवादी केन्द्रको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, एक हजार ७४२ मतादाताको नामावली प्रकाशित, १५ प्रतिशत दलित, ३५ प्रतिशत महिलासहितको केन्द्रीय समिति हुने । (माओवादी केन्द्रको निर्वाचन कार्यक्रम सार्वजनिक)
२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत, मनोनीत हुनेमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिदेखि विजयकुमार गच्छदारसम्म । ( कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)