गुनासोपछि विभागको छापा, पानी उद्योग र रेस्टुरेन्टमा कारबाही
halokhabar.com · Thu Aug 06 07:21:00 GMT 2026

×
काठमाडौं, २१ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न मितिमा प्राप्त गुनासोको व्यवस्थापनका लागि आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन सञ्चालन गर्दै दुई खाद्य व्यवसायमा कारबाही गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)