इलाममा अदुवाको मूल्य आकर्षक, किसान व्यावसायिक खेतीतर्फ
halokhabar.com · Sun Aug 09 08:57:00 GMT 2026

×
इलाम, २४ साउन । अदुवाको मूल्य बढेपछि इलामका किसान अदुवाखेतीतर्फ थप आकर्षित भएका छन्। उत्पादनका बेला राम्रो मूल्य पाउनुका साथै माउ र बच्चा अदुवाबाट छुट्टाछुट्टै आम्दानी हुने भएपछि किसानले अन्य बाली छाडेर अदुवाखेती विस्तार गर्न थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)