मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

राष्ट्रपति पौडेलसँग यूएस इण्डो-प्यासिफिक कमाण्डरको भेट

thahakhabar.com

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इण्डो-प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी एक्विलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रहेकोमा खुशी व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)