दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा कसले के भने?
setopati.com · Tue Aug 11 10:44:47 GMT 2026

दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन सत्रमा सडक सुरक्षा, यातायात नीति, विद्युतीय सवारीसाधन, स्वदेशी एसेम्बलिङ, पूर्वाधार, रोजगारी र नीतिगत स्थिरताका विषय उठेका छन्।
वक्ताहरूले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलन र सवारीसाधन आयातको विषयका रूपमा नहेरी औद्योगिक विकास, रोजगारी, आर्थिक वृद्धि र सडक सुरक्षासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)