अधकल्चा अनुसन्धान
annapurnapost.com · Wed Aug 02 00:38:04 GMT 2023
‘सरकार पुरानो सिनो कोट्याएर बसेको छ, भ्रष्टाचार नियन्त्रणमा एक थोपा पनि काम गरेकै छैन।’
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा नपुग्दै ललिता निवास जग्गा अतिक्रमणमा सरकारले अनुसन्धान अघि बढायो। यी प्रकरणले चर्चा पाइरहेका बेला भन्सार पास भएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले समात्यो। तीन ठूला प्रकरणले एकैपटक तरंग मच्चायो। तर, तीनवटै प्रकरण अधकल्चा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)