खैरो हेरोइनसहित दुई युवक पक्राउ
reportersnepal.com · Tue Oct 13 03:01:33 GMT 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)