जनमतले बालेन्द्र शाह नेतृत्वको सरकारसँग माग्यो जवाफ
nepalsamaya.com · Tue Oct 13 04:39:02 GMT 2026

काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारको छमहिने कार्यकालमाथि प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेको छ।
पार्टीले कर वृद्धि, महँगी, बेरोजगारी, सहकारी ठगी, मधेशप्रतिको व्यवहार, दलित प्रतिनिधित्व र भ्रष्टाचारलगायत विषयमा सरकारको आलोचना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)