खुकुरी देखाएर कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
setopati.com · Tue Oct 13 05:26:14 GMT 2026

कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका-९ रतनपुर बस्ने एक पुरूषलाई खजुवा जंगलमा लगेर खुकुरी देखाएर कुटपिट गरेको घटनामा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)