मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा ७५ वर्षीय वृद्धको ह’त्या, एक जना पक्राउ

nagariknews.nagariknetwork.com · Tue Oct 13 06:18:15 GMT 2026

मुगुमा ७५ वर्षीय वृद्धको खुँडा प्रहार गरी हत्या भएको छ। छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका धनवीर कामीमाथि मंगलबार बिहान घरको आँगनमा बसिरहेका बेला धारिलो हतियार प्रहार भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३२ वर्षीय अजवीर कामीलाई घटनाको करिब एक घण्टाभित्रै पक्राउ गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)