कर्णालीका स्थानीय तहले समयमै ल्याए बजेट
gorkhapatraonline.com · Fri Jun 26 03:12:39 GMT 2026

कर्णाली प्रदेशका कुल ७९ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाले आआफ्नो क्षेत्रका भूगोल, क्षमता र आवश्यकता अनुसार निर्धारित समयभित्रै नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् । विशेष गरी कृषि, पूर्वाधार, शिक्षा, पर्यटन, खानेपानी, स्थानीय कार्यक्रम र सिप विकासलार्ई विशेष प्राथमिकता दिइएको छ ।
का अनुसार वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले बुधबार १९ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्न‘भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)