मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वीडेन टोकियो ओलम्पिकको फाइनलमा

khabarhub.com · Tue Aug 03 00:40:04 GMT 2021

काठमाडौँ- स्वीडेनको महिला फुटबल टोली टोकियो ओलम्पिकको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)