७ जिल्लाबाट लागूऔषध सहित १५ जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Oct 13 10:18:38 GMT 2026

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
काठमाडौं , गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)