मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वारेन्ट जारी भएको ११ औं दिनमा समातिए रायमाझी

annapurnapost.com · Mon May 15 00:28:34 GMT 2023

रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ।

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्। उनलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)