कैद मिनाहा सम्बन्धमा रास्वपाले सरकारसँग जवाफ माग्ने, यी हुन् बैठकका थप निर्णय
farakdhar.com · Wed Sep 27 17:14:55 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)