काठमाडौंमा ३०० ग्राम लागूऔषध हेरोइनसहित एक जना पक्राउ
newsofnepal.com · Tue Oct 13 13:34:19 GMT 2026

काठमाडौं ।
लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाबाट ३०० ग्राम लागूऔषध हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौंमा लागूऔषध आपूर्ति भइरहेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)