एमाले विवाद : १० दिनयता प्रगति शून्य ! ओलीको व्यवहारले नेपाल पक्ष सशंकित
farakdhar.com · Thu Jul 08 16:25:10 GMT 2021
नेकपा एमालेका एकजना नेता घनश्याम भुसालको शब्दमा एमालेमा देखिएको विवाद समाधानतर्फ १० दिनयता खासै प्रगति हुन सकेको छैन।
सोमबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको सुनुवाइ सकिनेबित्तिकै सक्रिय भएको कार्यदलको मात्रै त्यसयताका ४ दिनमा ५ वटा बैठक बसिसक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)