म्यानमामा ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड
reportersnepal.com · Tue Oct 13 14:37:57 GMT 2026

काठमाडाैँ । चीनको एक अदालतले म्यानमाको कोकाङ क्षेत्रमा ठगी केन्द्रको सञ्जाल सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ । सोही मुद्दामा अन्य दर्जनौँ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ ।
पछिल्ला वर्षमा म्यानमासहित दक्षिणपूर्वी एसियाका केही क्षेत्रमा अर्बौँ डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ । यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)