कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ
canadanepal.com · Wed Aug 12 01:24:06 GMT 2026

काठमाडौं। प्रहरीले काठमाडौं महानगर–१४ स्थित कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुराहलाई उक्त रकमसहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)