मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

ratopati.com · Tue Oct 13 14:57:26 GMT 2026

उदयपुर । सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित पशुपती साफीलाइ प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–५ स्थित पिकअपमा गाडीमा भुसका बोराले छोपेर लैजाँदै अवस्थामा छ वटा बोरामा १५९ किलो ४०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)