लागूऔषध सहित सात जना पक्राउ
nepalsamaya.com · Wed Aug 12 03:19:00 GMT 2026
काठमाडौं- लागूऔषध सहित सात जना पक्राउ परेका छन्।
सर्लाही, लालबन्दी नगरपालिका-१२ बाट लागूऔषध गाँजा करिब १२ किलो ७०० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)