पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण : न्यायको लडाइँमा बिते २२ वर्ष
onlinekhabar.com · Wed Aug 12 04:23:02 GMT 2026

मेरा दाजु, पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको साउन २७ गते २२ वर्ष पुगेको छ। तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताहरूले अपहरणपछि उहाँलाई निर्घात कुटपिट गरेका थिए। बेहोस हुनुभएका डेकेन्द्रलाई धुकधुकी बाँकी रहँदारहँदै खाडलमा पुरेका थिए। डेकेन्द्रको हत्यामा संलग्न लक्षिराम घर्तीले साबिती बयानबाट उनको हत्या कसरी भएको थियो भन्ने विस्तृतमा सार्वजनिक भइसकेको छ।
गत जेठमा तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख आउनुभएको थियो। उहाँले हाम्री ८० वर्षीया आमा गङ्गादेवी थापालाई भेट्न खोज्नुभयो। आमाले सुरुमा आनाकानी गर्नुभयो, तर परिवार र आफन्तले अनुरोध गरेपछि भेट्न तयार हुनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)