मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निगमको न्यारो–बडी दुबईमा ग्राउन्डेड

gorkhapatraonline.com · Mon Feb 27 00:53:24 GMT 2023

काठमाडौँ, फागुन १५ गते ।

नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)