साइबर अपराधको डरलाग्दो तथ्यांक, नियन्त्रण गर्नै सकिन्न ?
barnanmedia.com · Wed Aug 12 05:23:01 GMT 2026

काठमाडौं । सरोज कार्की र सविना (नाम परिर्वतन) स्कुलदेखिका मिल्ने साथी हुन् । ओखलढुंङगा चम्पादेखि गाउँपालिका–६ का २४ वर्षीय सरोज र सविनाको सम्बन्ध साथी हुँदै प्रेम–प्रेमिकाको रुपमा बदलियो ।
प्रेम प्रमिकाको सम्बन्ध राम्रै चलिरहेको थियो । लामो समय प्रेम–प्रेमिका रुपमा बिताएका क्षणहरु सरोजले आफ्नो मोबाइलमा कैद गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)