युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
nepallive.com · Wed Aug 12 05:48:54 GMT 2026

काठमाडौं – नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले नीतिगत प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन्।
उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)