गाँजा किन्न पैसाको विवादमा वृद्धाको हत्या
ekantipur.com · Wed Aug 12 07:10:22 GMT 2026

गाँजा किन्न पैसाको विवादमा वृद्धाको हत्या
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद भएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)