सम्पत्ति शुद्धीकरणमा अदालतको आदेशले कोही जेलमा, कोही तारेखमा
ratopati.com · Wed Aug 12 08:44:01 GMT 2026

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको इतिहासमै पछिल्लो तीन महिना निकै ‘आक्रामक’ देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेका ७ वटा ठुला मुद्दामा १२१ जना र व्यावसायिक फर्मलाई प्रतिवादी बनाउँदै १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । यो नेपालको इतिहासकै सबैभन्दा ठुलो बिगो दाबी हो ।
यी मुद्दामा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि स्थापित व्यवसायीसम्म मुछिएका छन् । तर, अदालतको फरक–फरक आदेशका कारण कोही थुनामा पुगेका छन् भने कोही साधारण तारेखमा छुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)