स्मार्टसँग जोडेर एक करोड ८० लाख मोबाइल ग्राहक भएको एनसेल बन्द गर्ने चालमा सरकार !
corporatenepal.com · Wed Aug 12 11:30:39 GMT 2026

काठमाडौं । हिजो मंगलबारको एउटा घटनाले सरकार सञ्चालन गर्ने दलभित्र विश्वास, आशंक र अस्वस्थ प्रतिस्पर्धाको भयावह रुप विकास भएको देखाउँछ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विवादको विषयलाई लिएर सरकारकै मन्त्रीहरुबीच टकरावले टेलिकमदेखि बैंकिङ क्षेत्र यतिबेला तरंगित हुन पुगेको छ ।
गएको शुक्रबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट टेलिकम र एनसेलविरुद्ध कडा कारबाही गर्न सिफारिस गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पठायो । फाइल पढेपछि सरकारी वकिलको कार्यालयका कर्मचारीहरु पनि आश्चर्यमा परे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)