रविको चेतावनी- ‘हामी चुक्यौँ भने फेरि भदौ २३ दोहोरिन सक्छ’
kalakarmi.com · Wed Aug 12 12:11:33 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी र युवा नेतृत्वलाई अहिले नै सफलताको भ्रममा नपर्न आग्रह गरेका छन् । उनले रास्वपा अझै राजनीतिक रूपमा परिपक्व हुन बाँकी रहेको भन्दै अहिलेको समय उत्सव मनाउने नभई परिणाम दिने भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले युवा पुस्ताले पाएको ऐतिहासिक राजनीतिक अवसरलाई गुमाए भविष्यमा युवाप्रति नै अविश्वास बढ्ने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)