स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ
barnanmedia.com · Wed Aug 12 12:09:57 GMT 2026

सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडि स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज।१० प ८६५२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको डिकी, अन्य फर्स्ट बटन तथा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)