रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छ : रवि लामिछाने
onlinekhabar.com · Wed Aug 12 12:35:27 GMT 2026

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सभापति लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्त्याउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)