हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश
lokaantar.com

सर्वोच्च अदालतले प्रहरी हिरासत र कार्यालयमा अनिवार्य रूपमा सीसीटीभी क्यामरा जडान गर्न र प्रहरीले ‘बडी-वोर्न क्यामरा’ (शरीरमा बाँधिने क्यामरा) प्रयोग गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार उक्त आदेश गरेको हो । यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै गरेको ‘दरपीठ’ अर्थात् दर्ता नगर्ने निर्णयको आदेशलाई उक्त इजलासले बदर गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)