स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ
nepaltvonline.com · Wed Aug 12 13:32:35 GMT 2026

महोत्तरी- सर्लाहीमा प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँभन्दा बढी नेपाली नगदसहित एक जनालाई पक्राउ गरेको छ।
भारतबाट सर्लाहीको बरहथवा हुँदै स्कुटरमा हुन्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२, राजदेवी मन्दिर अगाडिबाट स्कुटर नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)