मिनी संसद् : पहरेदार कि सरकारको छाया ?
ekantipur.com · Wed Aug 12 13:52:56 GMT 2026

मिनी संसद् : पहरेदार कि सरकारको छाया ?
संसदीय समितिहरूले नै सरकारका विवादित कामकारबाही र जनसरोकारका मुद्दामा प्रभावकारी निगरानी गर्न सकिरहेका छैनन् । समाज र सडकमा उठेका प्रश्नहरूलाई साथ दिँदै सरकारलाई उत्तरदायी बनाउने भूमिकाबाट टाढा देखिएका छन् । बरु कार्यकारीको छाया बनेको भन्दै प्रतिनिधिसभाका अधिकांश समितिमाथि प्रश्न उठ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)