सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ
ratopati.com · Wed Aug 12 14:18:55 GMT 2026

रौतहट । सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भारतबाट सर्लाहीको बयलबासतर्फ हुण्डी कारोबारको रकम लिएर स्कुटरमा आउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)