कोलोम्बिया भूकम्प : ३६ घण्टापछि महिलाको जीवितै उद्धार, भग्नावशेषमा अझै जारी छ जीवनको खोजी
ekantipur.com · Wed Aug 12 15:07:42 GMT 2026

कोलोम्बिया भूकम्प : ३६ घण्टापछि महिलाको जीवितै उद्धार, भग्नावशेषमा अझै जारी छ जीवनको खोजी
भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २५० जना पुगेको छ भने भग्नावशेषमा पुरिएका मानिसको जीवितै उद्धारका लागि खोजी जारी नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)