पत्रकार किशोर श्रेष्ठ पक्राउ
ratopati.com · Wed Aug 12 15:45:08 GMT 2026

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ। सो जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)