भूकम्पमा पुरिएकी महिलाको ३६ घण्टापछि जीवितै उद्धार
annapurnapost.com · Wed Aug 12 15:43:57 GMT 2026

काठमाडौं : पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ।
पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमा फसेकी डेनिएला लार्गोलाई करिब १० घण्टासम्म चलेको उद्धार अभियानपछि जीवितै बाहिर निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)